समाचार « Khabarhub

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशका लागि कोसेढुङ्गा : प्रचण्ड

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा  भएको बताएका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्। उनले  प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए ।  'भारत…