Live on
Your Voice, Your Power
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्तिमा…