समाचार « Khabarhub

ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’

काठमाडौं - एक महिना लामो पोखरा भ्रमणबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीमा स्वागत गर्ने राप्रपाको निर्णयले बालुवाटारमा छटपटी भएको देखिएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्। उनले शाह वंशको अढाइ सय वर्षसम्मको चकचकी र लुटलाई बिर्सिए पनि २०४६ साल अगाडि बोल्ने अधिकार…