Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चारवर्षे कार्यकालका लागि अस्पतालको आज भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ । नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली,…