समाचार « Khabarhub

रवि लक्षित सूर्य थापाको टिप्पणी– नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ

काठमाडौं– नेकपा एमालेका नेता तथा तत्कालीन सहकारी ठगीसम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका सभापति लामिछानेप्रति संकेत गर्दै ‘क्लिन चिट र सफाइ’ फ्लप भएको उल्लेख गरेका छन् । उनले फेरि…