Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना र असन्तुष्टि देखिएको छ । यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरे। राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने…