Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् । ओडिसाका शिक्षामन्त्री सुरजलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री राणाले बुधबार नेपाली छात्रा प्रकृतिको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् । उनले मन्त्री सुरजसँग ओडिसाको भुवनेश्वरमा…