Live on
Your Voice, Your Power
काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर खसीबोका र च्याङ्ग्रामा १०/१० रुपैयाँ छुट दिएर आइतबारदेखि बिक्री खुलाएको छ । कम्पनीले चाडपर्वका लागि भन्दै भित्र्याएको १५०० खसीबोका र ३०० च्याङ्ग्राको बिक्री सुरु गरेको हो । कम्पनीले चाडपर्वका बेला उपभोक्तालाई सहुलियतस्वरुप खसीबोका र भेडाच्याङ्ग्राको बिक्री खुलाएको हो । कम्पनीले भित्र्याएका खसीबोका जिउँदोको मूल्य प्रतिकेजी…