समाचार Archives | Page 2408 of 8327 | Khabarhub Khabarhub

लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी फाइनलमा

काठमाडौँ– लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो । मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक–एक गोल गरेका थिए । यस्तै, फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका…