Live on
Your Voice, Your Power
काठमाडौं- शुक्रबार र शनिबारको बाढीले संघीय राजधानीबाट बाहिरिने मुख्य सडक क्षतविक्षत बनाएपछि यात्रुको सबै चाप विमानस्थलमा परेको छ । त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कुलेखानी, भीमफेदी राजमार्ग सबै बाढी र पहिरोले क्षतविक्षत बनाएपछि दशैंमा घर जाने यात्रु विमानस्थलमा थुप्रिएका हुन् । शनिबारको बाढीका कारण अहिले कुनै पनि राजमार्गमा सवारी पूर्ण क्षमतामा चल्न सकेका छैनन्…