समाचार Archives | Page 2441 of 8623 | Khabarhub Khabarhub

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ– सांसदहरुले दशैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै बेलैमा नियन्त्रण गरी जनतालाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले महङ्गी नियन्त्रणका साथै चिकित्सक, शिक्षक  विभिन्न पेशाकर्मीको समस्या सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे । सांसद आस्माकुमारी चौधरीले दशैँ, तिहार, छठलगायतका…