समाचार Archives | Page 2450 of 8510 | Khabarhub Khabarhub

पार्टीका गुट र उपगुटलाई अधिवेशनमा मात्रै उपयोग गरौँ, अधिवेशन सकिएपछि सबै मिलौँ : शशांक कोइराला

मन्थली- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले अहिले केन्द्रदेखि जिल्ला तहसम्म पार्टीमा गुट र उपगुट रहेको स्वीकार गरेका छन् । कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा उनले देश निर्माणमा…