समाचार « Khabarhub

खुल्लामञ्च छोडेर सडकमा कन्सर्ट, सरकारी अधिकारी भन्छन्- संविधानको उत्सव मनाउँदा सहनुपर्छ

काठमाडौं- बुधबार बिहान कार्यालय र अन्य कामका लागि निस्केका अधिकांश कर्मचारीसहित सर्वसाधारण समयमा गन्तव्यमा पुग्न सकेनन् । अरु काममा निस्किएका सर्वसाधारणले पनि बुधबार बिहानैदेखि उपत्यकामा चर्को ट्राफिक जाम सहनुपर्‍यो । कारण थियो–भोलि बिहीबार परेको संविधान दिवस सडकमा मनाउने तयारी । संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । त्यसका लागि राजधानीकै सबैभन्दा ब्यस्तमध्ये…