चितवनमा हात्तीको वनभोज (फोटोफिचर) « Khabarhub

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ। चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा आज हात्ती वनभोज कार्यक्रम संचालन गरिएको छ आज हात्ती हरुलाई मिठो मिठो खाना खुवाएर आराम गर्न दिहीं गर्दछ।

लगभग १८ देखि २० थरिका खाने कुरा हरु हात्तीलाइ खाना दिहिन्छ । हात्तिहरुको बनभोज कार्यक्रममा विभिन्न किसिमको मिश्ठान्न परिकार हरु तयार पारियको थियो। आज ३५ ओटा हात्तीलाई बनभोज गराइएको थियो। भेलिमा पकायको चामल, ड्र्यागन फ्रुट , स्याउ , उखु , सुन्तला, केरा, घाँस, खर्बुजा, भूइकटहर, मकै लगायतका खानेकुरा हरु ख्वाइयेको थियो।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। उक्त महोत्सव भरि हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको साँस्कृतिक प्रस्तुति रहेको हात्ती सहकारी सस्था का अध्यक्ष यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड दिपेन्द्र खतिवडाले जानकारी दिए ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र