समाचार « Khabarhub

सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी

काठमाडौं- विभिन्न ५ वटा सहकारी संस्थाको रकम ठगी आरोपमा पक्राउ परेकाहरूको बयान सोमबारदेखि जिल्ला अदालत कास्कीमा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो । सुरुमा न्यायाधीश राईले मिसिल पढेपछि मात्रै आरोपीहरूलाई बयानमा बोलाएका थिए । सोमबार…