समाचार « Khabarhub

मतदान सकिएको करिब २४ घण्टापछि मात्रै स्याङ्जा-२ मा मतगणना हुने

स्याङ्जा- स्याङ्जा-२ मा मतदान सकिएको करिब २४ घण्टापछि मात्रै मतगणना सुरु हुने भएको छ । दिउँसो बसेको सर्वदलीय बैठकको निर्णय अनुसार कालिगण्डकी गाउँपालिका- १ बाट गणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत हालेको विवाद निस्किएपछि मतदान नै रोकिएको थियो। उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका…