समाचार « Khabarhub

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा–१ की गरिमा चौधरी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। तीन दिनदेखि बेपत्ता बालिका मंगलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणमा रहेको विगत पाँच महिनादेखि खाली वीरबहादुर रोकाको घरभित्र मृत फेला परेकी…