समाचार Archives | Page 2501 of 8536 | Khabarhub Khabarhub

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

काठमाडौँ– नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई पराजित गर्दै कँडेल विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत पाए भने रिजालले ४७७ मत ल्याए। कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो। त्यसैगरी…