Live on
Your Voice, Your Power
काठमाडौं – वाइडबडी भ्रष्टाचार मुद्धामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन्। विशेष अदालतले बिहीबार उनले सफाइ पाउने फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० चैत २२ गते विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्धामा विशेषले १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार…