Live on
Your Voice, Your Power
पेरिस - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त ‘डेनिस’ भूमि आवश्यक पर्ने बताएपछि फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले बिहीबार ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहेको बताएका छन्। डेनमार्कले खनिज पदार्थले भरिपूर्ण आर्कटिक टापु अमेरिकाले आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखेको बताएपछि ब्यारोँको प्रतिक्रिया आएको हो। “आर्कटिक सुरक्षा युरोपेली सुरक्षाबाट अविभाज्य छ,”ब्यारोँले भनेका छन्, “हामी डेनमार्कको…