Live on
Your Voice, Your Power
काठमाडौं- उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्ग्यानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गरेकी हुन् । गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका…