समाचार « Khabarhub

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय राजनीति र शासन प्रणालीमा भएका अनेकन फेरबदलले देशलाई प्रगतिको पथमा लैजानुको साटो पछाडि धकेलेको टिप्पणी गरे । राजनीति, राज्यपद्धती र शासन प्रशासनको प्रणालीमा भएका हेरफेरले कोरा परिवर्तन मात्रै…