Live on
Your Voice, Your Power
उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा गएराति आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख रुपैयाँ बराबरका सामान नष्ट भएको हो । आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो…