Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको काठमाडौं सामाखुसीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य सुरुवातको लागि भूमि पूजन समेत गरे ।…