समाचार « Khabarhub

आजका समाचार : प्रधानमन्त्रीले खोजे नतिजा, बिल नतिर्ने उद्योगको खाता रोक्का हुँदै, मध्यपूर्व रोकियो युद्ध

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् । छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री…