Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि भइरहेको चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियसिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्। समूह चरणको अन्तिम खेलमा मलेसियाँसँग पराजित भए पनि फाइनलमा पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ । नेपालले लिगको पहिलो खेलमा हङकङलाई…