समाचार « Khabarhub

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

काठमाडौं - काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो । जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल…