Live on
Your Voice, Your Power
विराटनगर - नेपाल प्रिमियर लिग (एनपीएल) आबद्ध विराटनगर किङ्ग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । विराटनगरस्थित होटल स्वागतममा मङ्गलबार साँझ विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरे । सो अवसरमा विराटनगर…