समाचार « Khabarhub

बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् । मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे सोमबार जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिइन् । बंगलादेशमा नेपाली…