समाचार Archives | Page 2608 of 8531 | Khabarhub Khabarhub

अमृता राउतको हत्या आरोपमा एक जना पक्राउ

डडेल्धुरा– बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउँदा खोजि कार्य गरिएको थियो।   उनीसँगै माछा मार्न…