समाचार « Khabarhub

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे समितिको सभाकक्ष, संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारमा रहेका कैदी तथा थुनुवाहरुको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस गरी…