समाचार « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सकिएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिएको हो । यद्यपि कुन पदमा कस-कसले मनोनयन दर्ता गराए भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ। मनोनयन दर्ता सकिएसँगै अब…