समाचार « Khabarhub

ओली सरकारको २ वर्षे कार्यकाल : आशाभन्दा गुनासा धेरै

आज २०७६ फाल्गुन २ गते । आज केपी ओली नेतृत्वको सरकारले दुई वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गर्दैछ । यस दुई वर्षको अवधिभर ओली नेतृत्वको वर्तमान सरकारले देश र जनताको लागि के के गर्‍यो ? यो सरकारले गरेका काम कार्वाहीहरु के कति सकारात्मक ? के कति नकारात्मक रहे ? यी विषयहरु आज ज्यदै चासोका…