समाचार Archives | Page 2651 of 8518 | Khabarhub Khabarhub

दलहरूबीच संसदीय समिति सभापतिको भागबण्डा मिल्यो

काठमाडौँ– मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ ।  सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो  । जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक–एक संसदीय समिति परेको छ । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टी…