समाचार « Khabarhub

सुमनाले भनिन्- संवैधानिक परिषद्‍मा अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई आक्रमण गरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई नहेप्न चेतावनी दिएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रलाई लिएर उपसभामुख रानामगरलाई नहेप्न चेतावनी दिएकी हुन् । ‘एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट आएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न चाँही नखोज्नु होला,’ श्रेष्ठले भनिन्, ‘साच्चैकै विधि, पद्दति…