Live on
Your Voice, Your Power
काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको…