Live on
Your Voice, Your Power
काठमाडौं - चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी ३२ करोड नौ लाख रुपैयाँ बराबरको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार ५९५ केजी नरिवल आयात भएको हो । भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पछिल्लो तीन महिनामा करिब एक…