Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ घटक दलहरूमाथि सत्तोसराप गरेका छन् । सो पार्टीले शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले सत्तापक्ष आफैँ कुहिएर झर्ने बताएका हुन् । ‘तपाईंहरू जसरी भ्रष्टाचारीको रक्षाका निम्ति सुशासनको विपक्षमा, बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरू आफैं…