समाचार « Khabarhub

रित्तिँदै सहरका सटर, जताततै ‘टु-लेट’ (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका पुराना र ठूला बजारका सटर धेरैजसो रित्ता देखिएका छन् । अहिले जताततै टु-लेट लेखेको मात्रै भेट्न सकिन्छ । मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ। भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै…