समाचार Archives | Page 2691 of 8510 | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २९, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ईयूले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने युरोपेली सङ्घ (ईयू) ले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने बताएको छ । ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने…