Live on
Your Voice, Your Power
रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि सहकारी ठगी प्रकरणमा मुछिएका सत्तारुढ दलहरूका नेतालाई पनि पक्राउ गर्नुपर्ने माग गरेका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार रोल्पाको लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव पुनले सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका…