Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका छन् । उनी पक्राउ परेको केहीबेरमै रिहा भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो । उनीसँगै पक्राउ परेका रुवि खान, लक्ष्मण श्रेष्ठ, गिता चमार, ललिता थारु, बानी चमार, विजयबाबु शिवाकोटी पनि रिहा भएका छन् । यस…