समाचार Archives | Page 2710 of 8514 | Khabarhub Khabarhub

पाँच किलो अफिमसहित तीन जना पक्राउ

नेपालगन्ज– बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३ सय ६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय…