समाचार « Khabarhub

अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

रामपुर– पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।  हङकङमा रहेका नेपालीले हङकङ मगर संघ र पाल्पा श्रीनगर समाजले दुई लाख ३० हजार नगद संकलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकमसहित लत्ताकपडा उपलब्ध गराएका हुन् ।  गत वैशाखमा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा…