Live on
Your Voice, Your Power
एथेन्स– ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुबै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। विमानको पखेटाले रुखमा छोएपछि जमिनमा खसेर आगो लागेको थियो । हाल ग्रिसको जंगलमा डडेलो लागेका कारण हजारौं…