Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले नयाँ २२ वटा विभागहरू थप्ने प्रस्ताव गरेका हुन्। कांग्रेसमा अहिले ४८ वटा विभाग छन्। ११ महिनापछि बसेको बैठकमा थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत…