समाचार Archives | Page 2807 of 8556 | Khabarhub Khabarhub

विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु

बैङ्कक– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ । बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल हो जसले बहुआयामिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूलाई एक साथ ल्याउँछ । बैठकमा बिम्स्टेकको एजेन्डालाई अझ प्रगाढ बनाउने र संगठनलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ । बहुक्षेत्रीय प्राविधिक…