समाचार « Khabarhub

रविलक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो !

काठमाडौ‌ं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लिन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् । साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरूको संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन…