Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चार जना मारिएका छन् । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् । मारिनेमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४० वर्षीय एन्ड्री लङमोर भएको प्रहरीले पत्ता लगाएको छ । हत्यापछि फरार रहेका लङमोरसँग…