समाचार « Khabarhub

मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने

नयाँ दिल्ली- भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिने तयारी गरेका छन् । मंगलबार आएको चुनावी परिणामअनुसार मोदी लगातार तेस्रो पटक सरकार बनाउने स्थितिमा पुगेका हुन् । तर भाजपाले भारतीय लोकसभामा बहुमत लिन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० सिटमै खुम्चियो । तर भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् बहुमतभन्दा २०…